28/08/2026
समयसँगै बहिनी ठूलो हुँदै जान्छिन्,
तर दाइको आँखामा उनी सधैं त्यही सानी बहिनी नै हुन्छिन्। ❤️
सँगै हुर्किएका ती सम्झनाहरू, झगडा, हाँसो अनि माया
यिनै त हुन् दाजु–बहिनीको अटुट बन्धन। 🥹
DFC को तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक रक्षाबन्धनको शुभकामना। ❤️