CDEN Gandaki Province - सिडेन गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • CDEN Gandaki Province - सिडेन गण्डकी प्रदेश

CDEN Gandaki Province - सिडेन गण्डकी प्रदेश This is the official page of Centre For Democratic Engineers Nepal (CDEN), Gandaki Province. You can connect with us.

सिडेन सदस्यता दर्ता प्रणाली सुचारु इच्छुक इन्जिनियरहरूले अब अनलाइनमार्फत सजिलै सदस्यता दर्ता गर्न सक्नुहुनेछ।🔗 सदस्यता द...
23/12/2025

सिडेन सदस्यता दर्ता प्रणाली सुचारु

इच्छुक इन्जिनियरहरूले अब अनलाइनमार्फत सजिलै सदस्यता दर्ता गर्न सक्नुहुनेछ।

🔗 सदस्यता दर्ता लिंक:
👉 https://cden.org.np/registration

▪️ यसअघि दर्ता भई प्रमाणिकरण हुन बाँकी सदस्यताहरूको प्रक्रिया पनि सुरु गरिएको छ। सिडेनको तर्फबाट थप प्रमाण माग भएमा आवश्यक सहजीकरणका लागि हार्दिक अनुरोध गर्दछौँ।
▪️ दर्ता प्रणालीमा कुनै समस्या आएमा [email protected] मा इमेलमार्फत जानकारी गराउनुहुन अनुरोध छ।

जय नेपाल 🇳🇵
जय सिडेन
जय इन्जिनियर

Centre for Democratic Engineers, CDEN, CDEN Nepal

13/12/2025
13/12/2025

CDEN Gandaki Province - सिडेन गण्डकी प्रदेश कार्यालय समुद्घाटन

२०८२ /०८ / २७ गते सिडेन् गण्डकी प्रदेश कार्यालय समुद्घाटनका केही झलकहरू
13/12/2025

२०८२ /०८ / २७ गते सिडेन् गण्डकी प्रदेश कार्यालय समुद्घाटनका केही झलकहरू

सादर निमन्त्रणसेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको कार्यालय समुद्घाटन कार्यक्रम मंसिर २७ गते,...
12/12/2025

सादर निमन्त्रण

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको कार्यालय समुद्घाटन कार्यक्रम मंसिर २७ गते, बिहान ९:०० बजे तेस्रोपोखरी, गिरीजाचोक–३, पोखरामा आयोजना हुँदैछ।

यस शुभ अवसरमा सिडेन नेपालका अध्यक्ष इन्जिनियर रवि भूषण झा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ।

समस्त इन्जिनियर तथा सरोकारवालाहरूको उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौँ।

जय नेपाल !
जय इन्जिनियर !

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका कार्यकारणी समितिका सदस्य इन्जिनियर Dhurba Garbuja Pun सर...
23/11/2025

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका कार्यकारणी समितिका सदस्य इन्जिनियर Dhurba Garbuja Pun सर को जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना तथा उहाँको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछौं।

10/11/2025
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका कार्यकारणी समितिका सदस्य इन्जिनियर Kiran Raj Sigdel  को ...
16/10/2025

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका कार्यकारणी समितिका सदस्य इन्जिनियर Kiran Raj Sigdel को जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना तथा उहाँको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछौं।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका सचिव इन्जिनियर Mahendra Poudel  को जन्मदिनको शुभ अवसरमा ...
14/10/2025

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका सचिव इन्जिनियर Mahendra Poudel को जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना तथा उहाँको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछौं।

हार्दिक बधाई ! 🎉ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा युएईलाई रोमाञ्चक १ रनले ...
12/10/2025

हार्दिक बधाई ! 🎉

ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा युएईलाई रोमाञ्चक १ रनले पराजित गर्दै ऐतिहासिक जित हात पार्न सफल सम्पूर्ण नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

यो विजयले सम्पूर्ण नेपालीलाई गौरवान्वित तुल्याएको छ। आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना ! 🇳🇵🏏

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका सभापति इन्जिनियर Shirash Bastola को जन्मदिनको शुभ अवसरमा...
12/10/2025

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशका सभापति इन्जिनियर Shirash Bastola को जन्मदिनको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना तथा उहाँको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दछौं।

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when CDEN Gandaki Province - सिडेन गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share