14/04/2025
नयाँ वर्ष २०८२को हार्दिक मंगलमय शुभ-कामना!!!!!
सदा झै यो वर्ष पनी २०८२ सालको Table Calendar तयार गरिसकिएको छ। हाम्रा ग्राहक वर्ग, शुभचिन्तकज्यूहरु माझ अवश्य नै पुर्याउने छौ, हामी पुग्नु भन्दा पहिला हाम्रो कम्पनीमा पाल्नु भएमा Calendar लिनुहुन अनुरोध गर्दछौं।
इलेक्स ईन्जिनियरिङ् कम्पनी प्रा.लि.
पोखरा औधोगिक क्षेत्र