Panchakanya Metal Engineering

Panchakanya Metal Engineering We specialize in metal fabrication and manufacturing of machines. "Where product meets quality"
Call 9816134369

"उज्यालो दीपावली र आत्मीयताको प्रतीक भाइटीकाको पावन अवसरमा, माया र ममताले भरिएका हाम्रा सबै आत्मीयजनहरूको जीवन उज्यालो द...
23/10/2025

"उज्यालो दीपावली र आत्मीयताको प्रतीक भाइटीकाको पावन अवसरमा, माया र ममताले भरिएका हाम्रा सबै आत्मीयजनहरूको जीवन उज्यालो दीपजस्तै झलमल्ल रहोस्। सप्तरङ्गी फूलजस्तै प्रत्येक दिनमा खुशी, शान्ति र समृद्धिको रङ्ग फैलियोस्। हजुर सबैमा हार्दिक शुभकामना — प्रेम, आत्मीयता र पारिवारिक एकताको उज्यालो सधैं कायम रहोस्।”

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥
09/08/2025

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥

14/04/2025
विजय दशमी को पावन अवसरमा सम्पूर्ण नेपाली जन इष्टमित्र, बन्धु बान्ध, मान्यवर साथै आदरणीय ग्राहक वर्गहरू मा धेरै धेरै शुभक...
11/10/2024

विजय दशमी को पावन अवसरमा सम्पूर्ण नेपाली जन इष्टमित्र, बन्धु बान्ध, मान्यवर साथै आदरणीय ग्राहक वर्गहरू मा धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीको अष्टभुजा सदा यहाँहरूको शिरमा रहिरहोस् कामना गर्दछौं।
पञ्चकन्या मेटल परिवार ।

18/09/2024

जाडोको समयमा हिमाली भेगमा अति उपयोगी फलामको चुल्हो ।

विश्वकर्मा पूजाको यस पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना! सृष्टिका महान अभियन्ता, शिल्पकार एवं निर्माणका देवता भगवान व...
17/09/2024

विश्वकर्मा पूजाको यस पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना! सृष्टिका महान अभियन्ता, शिल्पकार एवं निर्माणका देवता भगवान विश्वकर्माले तपाईँको जीवनमा प्रगति, समृद्धि, र खुशीयाली प्रदान गरून्।

डोल्पाको लागि थप ३ थान नयाँ ट्याक्टर ट्रलि  डोल्पा  प्रस्थान गर्दै । आदरणीय गाहक विन्द्रा ज्यु हरु यहाँको व्यवसायिक सफलत...
11/04/2024

डोल्पाको लागि थप ३ थान नयाँ ट्याक्टर ट्रलि डोल्पा प्रस्थान गर्दै । आदरणीय गाहक विन्द्रा ज्यु हरु यहाँको व्यवसायिक सफलताको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।

हाम्रा सन्तुष्ट ग्राहक डोल्पाको लागि थप नयाँ ट्याक्टर ट्रलि  डोल्पा  प्रस्थान गर्दै । यहाँको व्यवसायिक सफलताको लागि धेरै...
07/04/2024

हाम्रा सन्तुष्ट ग्राहक डोल्पाको लागि थप नयाँ ट्याक्टर ट्रलि डोल्पा प्रस्थान गर्दै । यहाँको व्यवसायिक सफलताको लागि धेरै धेरै शुभकामना छ Urgyen Ji.

03/04/2024

यस पञ्चकन्या मेटल इन्जिनियरिङको उत्पादन ट्रयाक्टरको ट्रली डोल्पा जिल्लामा चिसोले जमेर वरफले ढाकिएको खोलामा तरदै ।

Address

Pokhara Industrial Estate
Pokhara
33700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 18:00

Telephone

061527797

Alerts

Be the first to know and let us send you an email when Panchakanya Metal Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panchakanya Metal Engineering:

Share