Jagriti Youth Club

Jagriti Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagriti Youth Club, Pokhara Metropolitan City/32, Malepatan, Kaski, Pokhara.

यस श्री जागृति युवा क्लबका सहसचिव, हाम्रा आत्मिय मित्र श्री अशिम पाण्डे  ज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना एंव ...
08/03/2023

यस श्री जागृति युवा क्लबका सहसचिव, हाम्रा आत्मिय मित्र श्री अशिम पाण्डे ज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना एंव उत्तरोत्तर प्रगति को कामना व्यक्त गर्दछौं।

अध्यक्ष
तथा
जागृति युवा क्लव परिवार
पाोखरा - ३२, मालेपाटन

12/01/2023

"मेरा साना दुखले आर्ज्याको मुलुक होइन यो चार बर्ण छात्तिश जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया । "

आज पृथ्वी जयन्ती । नेपाली एकताका प्रतीक भनेर चिनिने पृथ्वीनारायण शाहको देन आज स्मरण गर्ने दिन । हुन त ३६४ दिन उनको दिब्यपोदेशको मर्मलाई तिलाञ्जली दिएर आज उनको शालिकमा माला लगाइदिनुले केही अर्थ राख्दैन । तर नयाँ पुस्तालाई उनको योगदान पढाउन जरुरी छ । उनले एकिकरण गरेर तात्कालिन समयमा गरेको कामलाई सम्झिनुपर्छ । एकिकरण गरेर एकल जात, एकल भेष, एकल भाषा बनाए जुन त्यो समयलाई ठीक थियो अनि आजकाले केही समय अनुसारको कुरो दिन नसक्ने र गाली पृथ्वीनारायण शाहलाई गर्ने कुरा सह्ण् छैन ।

Rest In Peace ⚽️
29/12/2022

Rest In Peace ⚽️

नेपाल रेडक्रस सोसाइटी पोखरा - ३२, उपशाखाको १२ औॅं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन २०७८ बाट नव निर्वाचित कार्यसमिति ...
15/01/2022

नेपाल रेडक्रस सोसाइटी पोखरा - ३२, उपशाखाको १२ औॅं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन २०७८ बाट नव निर्वाचित कार्यसमिति का पदाधिकारीहरुमा सफल कार्यकालको शुभकामना ।

यस जागृति युवा क्लबकाे अगुवाइमा  २०७८ असाेज २३ गते शनिवार का दिन हुनगहिरहेकाे  "रक्तदान गराैँ जीवन बचाऊँ "  "रक्तदान नै ...
08/10/2021

यस जागृति युवा क्लबकाे अगुवाइमा २०७८ असाेज २३ गते शनिवार का दिन हुनगहिरहेकाे "रक्तदान गराैँ जीवन बचाऊँ " "रक्तदान नै जिवनदान, जिवनदान नै पुण्यदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै आयाेजित रक्तदान कार्यक्रममा हामिलाई सहयाेग गरि टेवा पुर्याउनुहुने पाेखरा - ३२ , मालेपाटन निवासी यसै क्लब का सदस्य, ए .यश ब्लक उध्याेग Pvt.Ltd का प्रोपाईटर श्री किष्ण सिग्देल ज्यू बाट कार्यक्रमकाे पूर्ण सफल्ताकाे लागी रु ५,०००।- (पाँच हजार रुपैयाँ ) सहयोग गर्नुभएकाेमा यस जागृति युवा क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ ।
साथै नजिकिदै गरेकाे शुभ विजया दशमी तथा शुभ दिपावली काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यस जागृति युवा क्लबकाे अगुवाइमा  २०७८ असाेज २३ गते शनिवार का दिन हुनगहिरहेकाे  "रक्तदान गराैँ जीवन बचाऊँ "  "रक्तदान नै ...
08/10/2021

यस जागृति युवा क्लबकाे अगुवाइमा २०७८ असाेज २३ गते शनिवार का दिन हुनगहिरहेकाे "रक्तदान गराैँ जीवन बचाऊँ " "रक्तदान नै जिवनदान, जिवनदान नै पुण्यदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै आयाेजित रक्तदान कार्यक्रममा हामिलाई सहयाेग गरि टेवा पुर्याउनुहुने पाेखरा - ३२ , मालेपाटन निवासी यसै क्लब का सदस्य, Mark Engineering Consultancy का म्यानेजिङ डाईरेक्टर (MD) ई. किरण सिग्देल ज्यू बाट कार्यक्रमकाे पूर्ण सफल्ताकाे लागी रु १०,०००।- (दस हजार रुपैयाँ ) सहयोग गर्नुभएकाेमा यस जागृति युवा क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ ।
साथै नजिकिदै गरेकाे शुभ विजया दशमी तथा शुभ दिपावली काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

"रक्तदान गराैँ जीवन बचाऊँ " सम्पूर्ण आदर्णीय महानुभावहरूमा "रक्तदान नै जीवनदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै यस क्...
06/10/2021

"रक्तदान गराैँ जीवन बचाऊँ " सम्पूर्ण आदर्णीय महानुभावहरूमा "रक्तदान नै जीवनदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै यस क्लबकाे अगुवाइमा रक्तदान कार्यक्रम आयाेजना गरिएकोमा यहि असाेज २३ गते शनिवार का दिन कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुराेध गर्दछाैँ ।

"रक्तदान गराैँ जीवन बचाऊँ " सम्पूर्ण आदर्णीय महानुभावहरूमा "रक्तदान नै जीवनदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै यस क्...
02/10/2021

"रक्तदान गराैँ जीवन बचाऊँ " सम्पूर्ण आदर्णीय महानुभावहरूमा "रक्तदान नै जीवनदान" भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै यस क्लबकाे अगुवाइमा रक्तदान कार्यक्रम आयाेजना गरिएकोमा यहि असाेज २३ गते शनिवार का दिन कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुराेध गरिन्छ ।

यस श्री जागृति युवा क्लबलाई माया गर्ने , क्लबकाे हरेक क्रियाकलापमा संलग्नता जनाउने, सामािजक ब्यक्तित्व क्लबका अध्यक्ष श्...
29/07/2021

यस श्री जागृति युवा क्लबलाई माया गर्ने , क्लबकाे हरेक क्रियाकलापमा संलग्नता जनाउने, सामािजक ब्यक्तित्व क्लबका अध्यक्ष श्री तुलसी तिमिल्सिना ज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना एंव उत्तराेत्तर प्रगति काे कामना व्यक्त गर्दछाैँ।

सचिव
तथा
जागृति युवा क्लव परिवार
पाेखरा - ३२, मालेपाटन

Guthako Chaurr. Jagriti Youth Club ground.
02/06/2021

Guthako Chaurr. Jagriti Youth Club ground.

View from Jagriti Youth Club Ground 18 May.
18/05/2021

View from Jagriti Youth Club Ground 18 May.

Address

Pokhara Metropolitan City/32, Malepatan, Kaski
Pokhara

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Jagriti Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share