Buddhi Construction Service

Buddhi Construction Service नक्सा देखि निर्माण सम्म ! बिगत ८ बर्ष देखि निरन्तर सेवामा ...!!
🙏🙏🙏

OwnerRaju sunar------------------------बुद्धि निर्माण सेवा सम्पर्क:- 9846901807
17/01/2026

Owner
Raju sunar
------------------------
बुद्धि निर्माण सेवा
सम्पर्क:- 9846901807

तमु ल्होछार ----------------------गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको प्रतीक पर्व हो। पुरानो वर्षलाई विदाइ...
30/12/2025

तमु ल्होछार
----------------------

गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको प्रतीक पर्व हो। पुरानो वर्षलाई विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने यस पावन अवसरले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरोस्।

सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने प्रेरणा यस पर्वले प्रदान गरोस्।

यस शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै
तमु ल्होछारको हार्दिक मंगलमय शुभकामना।

🙏🙏Happy lochaar🙏🙏
_____________________________
---बुद्धि बि.क. लामगादे--

25/12/2025

घर धनी
मदन पौडेल
_________________
हेम्जा मा बन्दै गरेको ब्यापरिक तथा आबसिया भवान।

नक्सा देखि निर्माण सम्म बिना झन्झट चाबी बुझाईने।आकर्षक तथा गुणस्तरीय कामको लागि हामिलाई सम्झिन सक्नु हुनेछ।

निर्माण
बुद्धि निर्माण सेवा
पोखरा २५ हेम्जा
सम्पर्क:- 9846901807
कन्सेल्टेन्सी
kendra engineering conseltance

06/12/2025

घर धनी
मदन पैडेल
पोखरा २५ हेम्जा मिलन चोक
ब्यापरिक भवन

निर्माण
बुद्धि निर्माण सेवा

शुभ बिहानी बुद्धि निर्माण सेवा
01/12/2025

शुभ बिहानी

बुद्धि निर्माण सेवा

28/11/2025

Owner
Raju subedi
Pokhara 25 hemja
-----------------------------------
निर्माण
बुद्धि निर्माण सेवा
गुणस्तरीय कामको लागि सम्झनु होला

सम्पर्क
9846901807

24/11/2025

Goid morning

Good morning
01/11/2025

Good morning

घर धनीधन माया पौडेल
25/10/2025

घर धनी
धन माया पौडेल

यम पञ्चकको पहिलो दिन — काग तिहारको हार्दिक शुभकामनावैदिक हिन्दु दर्शनअनुसार, कागलाई मृत्युका राजा यमराजका दूत मानिन्छ।उन...
19/10/2025

यम पञ्चकको पहिलो दिन — काग तिहारको हार्दिक शुभकामना

वैदिक हिन्दु दर्शनअनुसार, कागलाई मृत्युका राजा यमराजका दूत मानिन्छ।
उनी लोकका समाचार यमराजसम्म पुर्‍याउने सन्देशवाहक हुन्।
यसै कारण, आजको दिन कागलाई पूजा गरी
मिठा–मिठा परिकार अर्पण गरिन्छ,
ताकि ऊ शुभ सन्देश लिएर जाओस्,
अशुभ र दुखका खबर हराओस्।

यस मंगलमय अवसरमा,
सबैमा काग तिहार तथा यम पञ्चकको हार्दिक मंगलकामना!
शान्ति, समृद्धि र शुभ सन्देशले
सबैको जीवन भरिआओस्

बुद्धि निर्माण सेवा
सन्चालक:- बुद्धि बि.क लामगादे

🎯 बुद्धि निर्माण सेवा🏠 अब आफ्नो सपनाको घर बनाउनुस् — बिना झन्झट!🧱 नक्सा देखि निर्माण सम्मअब हामी तपाईंको रोजाइ अनुसार घर...
08/10/2025

🎯 बुद्धि निर्माण सेवा
🏠 अब आफ्नो सपनाको घर बनाउनुस् — बिना झन्झट!

🧱 नक्सा देखि निर्माण सम्म
अब हामी तपाईंको रोजाइ अनुसार घर निर्माण गर्छौं र चाबी बुझाउने जिम्मा हाम्रो।

✨ तपाईंको कल्पनामा रहेको घर —
हाम्रो योजना, अनुभव र इमानदार श्रमले वास्तविकता बनाउँछ।

✅ नक्सा स्वीकृति
✅ डिजाईन र प्लानिङ
✅ सम्पूर्ण निर्माण कार्य
✅ समयमै सम्पन्न र चाबी हस्तान्तरण

📞 आजै सम्पर्क गर्नुहोस्:
📍 बुद्धि निर्माण सेवा
📲 [यहाँ फोन नम्बर:- 9846901807]
📍 [ठेगाना, पोखरा–२५ हेम्जा ]

---

03/10/2025

दशै को लगत्तै
हामी तपाईं हरुको सेवामा
फर्की सकेका छौ।

Address

Hemja
Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 07:00 - 00:00
Sunday 09:00 - 17:00

Telephone

+9779846901807

Website

Alerts

Be the first to know and let us send you an email when Buddhi Construction Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share