Eco Panel Pokhara

Eco Panel Pokhara Explore your talent talency in each and every dimension. Have fun.....

share @ 251753081648517

21/06/2022
Job opportunity..
26/09/2019

Job opportunity..

14/11/2017
08/11/2017

-के न्यायको लागी आन्दोलन /चक्काजाम नै गर्नु पर्ने?
-गरिव र पहुँच नभएका हरुले न्याय नै नपाऊने ?
सहयोग गरिदीनुहुन हार्दिक अपील
सुत्केरी गराऊने क्रममा यही कात्तीक १० गते गन्डकी मेडिकल कॉलेज भर्ना हुनुभएकी अजुनचौपारी १ रैतेकी गीता अयॉल डॉक्टर हरुको लापारबाहीका कारण निधन भएको थियो र निधन पस्चात १ हप्ता सम्म बिरामीका आफन्त लाई जानकारी नगराई उपाचार गर्ने बाहनामा ठगी गरियो।। मृत घोसणा गर्दा पनि प्रहरी बोलाएर दबाबमा गरियो।
न्याय माग्दा अस्पताल प्रशासनले धम्की दिने गरेको छ र कुनै पनि माँग पुरागर्न तयार नभएको हुदा दबबाको दिन र पिडीत लाई न्यायको लागी हामी सबैको सहयोग आबस्यक परेको हुदा समय हुनेले स्यम उपस्थित हुनुहोला समय नभएमा यो पोस्ट share गरिदीनु होला ( कात्तीक २२ गते ) सबैको उपस्थितीको लागी अनुरोध छ।
-न्यायिक सन्धर्ष समिती

देश विदेशमा रहनुभएका सम्पूर्ण  दाजुभाइ-दिदीबहिनीहरूमा छठपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
26/10/2017

देश विदेशमा रहनुभएका सम्पूर्ण
दाजुभाइ-दिदीबहिनीहरूमा छठपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

TalentkoT
17/10/2017

TalentkoT

Address

Pokhara

Telephone

+9779856038726

Website

Alerts

Be the first to know and let us send you an email when Eco Panel Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eco Panel Pokhara:

Share