क्लिन एण्ड ग्रिन मेटल - आल्मुनियम एण्ड इन्टेरियर

  • Home
  • Nepal
  • Pokhara
  • क्लिन एण्ड ग्रिन मेटल - आल्मुनियम एण्ड इन्टेरियर

क्लिन एण्ड ग्रिन मेटल - आल्मुनियम एण्ड इन्टेरियर आल्मुनियम तथा मेटल सङ्ग सम्बन्धित सम?

 हिन्दुहरुको महान पर्व "बडादशैं २०७९" को क्लिन एण्ड ग्रीन मेटल - आल्मुनियम परिवार सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
04/10/2022



हिन्दुहरुको महान पर्व "बडादशैं २०७९" को क्लिन एण्ड ग्रीन मेटल - आल्मुनियम परिवार सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हाम्रो ग्राहक तथा समस्त शुभचिन्तक ज्यु हरुमा जनैपुर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना !
22/08/2021

हाम्रो ग्राहक तथा समस्त शुभचिन्तक ज्यु हरुमा जनैपुर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना !

14/06/2021

वेल्डिङ गर्न जान्ने फलामको काम सम्बन्धी अनुभवी मिस्त्री अर्जेन्ट चाहियो।
सम्पर्क: ९८५६०३७२९७

रङ्गहरुको पर्व "फागु-पुर्णिमा" को सबैलाइ शुभकामना।                                      - क्लिन एण्ड ग्रिन परिवार
28/03/2021

रङ्गहरुको पर्व "फागु-पुर्णिमा" को सबैलाइ शुभकामना।

- क्लिन एण्ड ग्रिन परिवार

पोखराको लेकसाइडमा प्राय प्रतिष्ठित होटल हरुमा पनि हाम्रो उद्योगमा निर्मित स्यानिटाइजर स्ट्याण्ड !हजुरहरुलाइ पनि चाहिएमा ...
06/08/2020

पोखराको लेकसाइडमा प्राय प्रतिष्ठित होटल हरुमा पनि हाम्रो उद्योगमा निर्मित स्यानिटाइजर स्ट्याण्ड !

हजुरहरुलाइ पनि चाहिएमा सिधा सम्पर्क गरौं !

पोखराको उत्कृष्ट विद्यालय, सृजना माध्यामिक विद्यालयमा पनि हाम्रो उद्योगमा निर्मितHands Free Sanitizer Stand !हजुर लाई पन...
04/07/2020

पोखराको उत्कृष्ट विद्यालय, सृजना माध्यामिक विद्यालयमा पनि हाम्रो उद्योगमा निर्मित
Hands Free Sanitizer Stand !

हजुर लाई पनि आवस्यक परे हामिलाइ सम्झनुहोस।

मात्र रु १,५००/-

लायन्स क्लब अफ पोखरा डल्फिन, न्यु भिजन र पेञ्गुइनद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम मा आगन्तुकहरुमा कोरोना सं...
04/07/2020

लायन्स क्लब अफ पोखरा डल्फिन, न्यु भिजन र पेञ्गुइनद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम मा आगन्तुकहरुमा कोरोना संक्रमणलाइ रोक्न हाम्रो उद्योगमा मिर्मित Hands Free Sanitizer Stand को प्रयोग गरियो।
उपस्थित सबैले यो स्ट्याण्ड अहिलेको अवस्था मा सबैतिर अत्यावश्यक रहेको बताए।

तपाइँ लाई पनि चाहिएमा सम्पर्क गर्नुहोला।
अत्यन्तै सुलभ मूल्य रु १५००/- मै उपलब्ध छ।

पोखरा एयरपोर्ट मा पनि हाम्रो उद्योगमा निर्मित Hands Free Sanitizer Stand !
04/07/2020

पोखरा एयरपोर्ट मा पनि हाम्रो उद्योगमा निर्मित Hands Free Sanitizer Stand !

सम्पुर्णमा धन्यवाद :पोखराको विभिन्न ठाउँ हरुमा हाम्रै स्ट्याण्ड देख्न सकिन्छ।बांकी सबै ग्राहक वर्गको अर्डर अनुसार हामी न...
29/06/2020

सम्पुर्णमा धन्यवाद :
पोखराको विभिन्न ठाउँ हरुमा हाम्रै स्ट्याण्ड देख्न सकिन्छ।
बांकी सबै ग्राहक वर्गको अर्डर अनुसार हामी निरन्तर उत्पादनमा छौं। तोकेको समयमा नै डेलिभर गर्ने प्रयासमा छौं।
यहांहरुलाइ नि आवस्यक परे सम्पर्क गर्नुहोला।

९८५६०३७२९७

सहयोगको लागि सबैमा धन्यवाद !

समुदाय स्तरमा कोरोना संक्रमण नफैलिन आफ्नो तर्फबाट गरिएको सानो प्रयास सङ्गै आजपोखरा-बिरौटा स्थित सन्चयकोष आवास छिर्ने गेट...
29/06/2020

समुदाय स्तरमा कोरोना संक्रमण नफैलिन आफ्नो तर्फबाट गरिएको सानो प्रयास सङ्गै आज
पोखरा-बिरौटा स्थित सन्चयकोष आवास छिर्ने गेटमा सबैलाइ स्यानिटाइजर प्रयोग गरेर मात्र भित्रिन प्रेरित गर्ने उद्देश्यसहित हाम्रो उद्योगको आफ्नै उत्पादन Hands Free Sanitizer Stand आवास समितिमार्फत हस्तान्तरण गरियो।

सुरक्षित रहौं !
सजग रहौं !

Address

Pokhara/09, Nagdhunga (बाजेको सेकुवा को ठिक अगाडिको गल्लि)
Pokhara
37700

Telephone

+9779856037297

Website

Alerts

Be the first to know and let us send you an email when क्लिन एण्ड ग्रिन मेटल - आल्मुनियम एण्ड इन्टेरियर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to क्लिन एण्ड ग्रिन मेटल - आल्मुनियम एण्ड इन्टेरियर:

Share