टीका बहादुर बुढामगर

टीका बहादुर बुढामगर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टीका बहादुर बुढामगर, Biotechnology company, Pyuthan.

29/05/2022
08/10/2016

गोर्खाबाट 6 जना मगर पुजारीहरूले ल्याएका फुलपाती काठमान्डौ बाट आएका 6 जना बाहुन पुजारीहरूले हनुमान ढोका दशै 🏡 घरमा भित्राउने दिन आज !
यो चलन कसरी रहन गयो ? मगर हिन्दु हैन बौद्ध हो भन्न मगर बिद्वान हरूले जबाफ दिए आभारी हुने थिए ?
Please Comment

24/09/2016

मगर हरूको दशैमा सेतो टीका
====================
नेपालमा मगरहरू सायदै पुरानो मंगोलियन नस्लका जाती हुन !
छैठौ शताब्दी तिर ईजराईलको जेरूसेलुमा येहुदी , क्रिसियन , मुस्लिम र हिन्दुहरुको बिचमा धार्मिक लडाई भई युद्धमा हार भई ईरान हुदै भारतमा सरण लिई बसेका हिन्दु आर्यहरु पुनःह भारतमा मुस्लिम र गहु गोरो बर्णका हिन्दु ( खस बाहुन पहाडी दलित ) र कालो बर्णका हिन्दु ( मधेशी, मधेशी दलित ) को बिच धार्मिक लडाई भई फेरी हिन्दु आर्यहरूको हार भई हालका गोरो बर्णका आर्य हरू कुमाउ गदुवाल हुदै नेपालको पश्चिम भु:भागमा मगरात राज्यमा मिलेर बसे ( बाह्र र अठार मगरात ) कालो बर्ण का आर्य हरू मुस्लिमकै सरणमा बसी बिस्तारै मधेश तिर बसाई सारे।
यद्यपि पहिले देखीनै मगरहरूले दशै तिहार जस्ता पर्बमा दहीमा सेतो टीका लगाउने प्रचलन रहेको पाईन्छ।
खस आर्यहरू चलाख भएकोले मगरहरूको सोझोपनको फाईदा उठाउदै ठुलो पर्ब दशैको अष्टमी नवमी पारेर एक पछी अर्को मगर राजाहरू लाई हत्या गरी मगरात सत्ता आफ्नो हातमा लिई दशमीको दिन पञ्च वली ( भाले परेवा हास बोका रागा) दिन लगाई मगरात राज्य माथि बिजय सम्झि रगतको टीका लगाउन उर्दी गरेको हुनाले सम्पूर्ण मगर हरूले आफ्ना पुर्खा हरू लाई सम्झी आफ्नी आमाको दुधको टीका लगाएको दिन दशै ।
पुनश्च = हिन्दु धर्मका धार्मिक ग्रंथ संस्कृत र नेपाली ( खस भाषा ) भाषाको लिपिको बिकाश बनारसमा भएकोले भगवान रामको कथा बनाई जोदिईएको हो।
एउटै हिन्दु धर्मका आर्य लाई दलित बनाउने कार्य मगरात राज्यको अन्त पछी भएको पुराना आलेख हरूमा पढ्न पाईन्छ ।
त्यसैले विजयादशमी हैन बडादशै भनी सेतो टीका र जमरा लगाउ।

यो समचार पढे एकैछिन मेरो मन तरंगित भएर आयो !मनका तरंगहरू स्खलन हुन नपाउदै तातो रगत उम्लेर आयो !!बिगत देखी हाल सम्मका शास...
14/09/2016

यो समचार पढे एकैछिन मेरो मन तरंगित भएर आयो !
मनका तरंगहरू स्खलन हुन नपाउदै तातो रगत उम्लेर आयो !!
बिगत देखी हाल सम्मका शासकहरूको रगत चुकाले जस्तै चुसु झै लाग्यो !!

13/09/2016

ईमानदारी, मिहिनेती, समर्पण, लगनशीलता र अनुशासन भएमा एक- न एक पेसा व्यावसाय आफै मालिक बन्न सकिन्छ।
अरुलाई रोजगारी दिन सकिन्छ ।
यी अवसर छाडेर अर्काको मुलुकमा तुच्छ, सवैले छाडेका, अत्यन्त कस्टकर कम प्रतिफल दिने कुनै भविष्य नभएका दैनिकीमा जान उपयुक्त हुदैन भन्ने शिक्षा दिनु आवस्यक छ ।।

नेपालमा आर्थिक विकासको मुल मेरुदन्ड कृषि निर्वाहमुखी हैन व्यावसायमुखी बनौकृषिमा आधुनिकीकरण र व्यवसायमा जान उन्नत बिउ विज...
29/08/2016

नेपालमा आर्थिक विकासको मुल मेरुदन्ड कृषि
निर्वाहमुखी हैन व्यावसायमुखी बनौ
कृषिमा आधुनिकीकरण र व्यवसायमा जान उन्नत बिउ विजन र आधुनिक औजार महत्वपूर्ण भूमिका
यो औजारको नाम = 굴릉쇠 ( रेखांकित औजार )
प्याज , लसुन , गोपी , काउली , खुर्सानी ......आदी आदी रोप्दा रेखा कोर्न प्रयोगमा आउछ।
पुनश्च = आफै 🏡 घरमा निर्माण गर्न सकिन्छ ।

Address

Pyuthan
DISTRICT

Telephone

+9779860911671

Website

Alerts

Be the first to know and let us send you an email when टीका बहादुर बुढामगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to टीका बहादुर बुढामगर:

Share