माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी

  • Home
  • Nepal
  • Kathmandu
  • माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी

माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी, Industrial Company, बलान बिहुल गा. पा वार्ड-१ (मल्हनिया), सप्तरी, Kathmandu.

21/03/2026

✅चैती दशैको हार्दिक शुभकामना ।।🙏🙏

👉हजारौं ग्राहकको मन जित्न सफल अब तपाईंको घर -घरमै

👉तपाईंको बिश्वास हाम्रो शुद्धता🙏

👉हाम्रो आफ्नै सप्तरी को लोकल गाई,भैसी को उत्पादित लोकल शुद्ध दुध,दही,घ्यू ,पनीर अब तपाईंको घर -घरमै हामी पुर्याउने छौ
🚗free delivery Home Delivary

NOTE:- Please leave your number and proper Address In the Comment

☎️ -9862992784,9841359487

🙋 Feel The Real Taste Of Homemade

✅Note👉यदि मन परेन भने हामी फिर्ता लिनेछौं। ढुक्क भएर अर्डर गरिहाल्नुस।
माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी
बलान बिहुल-सप्तरी
बलान विहुल कृषि शाखा
बलान बिहुल युवा सञ्जाल

23/02/2026

💍 विवाह प्रीति भोजका लागि शुद्ध र स्वादिलो दही 💍
यदि तपाईंलाई
👉 विवाह
👉 ब्रतबन्ध
👉 भोज–भतेर
👉 शुभ–कार्य
को लागि स्वादिलो, शुद्ध र ताजा दही चाहिएको छ भने,
📞 सिधै “माँ सरस्वती डेरी” लाई सम्पर्क गर्नुहोस्।
🥣 हामी के दिन्छौं ?
✔️ शुद्ध र गुणस्तरीय दही
✔️ उचित मूल्यमा थोक तथा खुद्रा सेवा
✔️ घरदैलो (Home Delivery) सुविधा
✔️ समयमै डेलिभरीको पूर्ण सुनिश्चितता
🙏 शुभ कार्यमा शुद्धताको पहिचान – माँ सरस्वती डेरी
📍 स्थान:Balan bihul ga.pa (मिलान चोक)
📱 सम्पर्क नम्बर:9862992784,9841359487
✨ आजै सम्पर्क गर्नुहोस्,
शुभ कार्यलाई अझै मिठासपूर्ण बनाऔं ✨

💍 विवाह प्रीति भोजका लागि शुद्ध र स्वादिलो दही 💍यदि तपाईंलाई👉 विवाह👉 ब्रतबन्ध👉 भोज–भतेर👉 शुभ–कार्यको लागि स्वादिलो, शुद्...
02/02/2026

💍 विवाह प्रीति भोजका लागि शुद्ध र स्वादिलो दही 💍
यदि तपाईंलाई
👉 विवाह
👉 ब्रतबन्ध
👉 भोज–भतेर
👉 शुभ–कार्य
को लागि स्वादिलो, शुद्ध र ताजा दही चाहिएको छ भने,
📞 सिधै “माँ सरस्वती डेरी” लाई सम्पर्क गर्नुहोस्।
🥣 हामी के दिन्छौं ?
✔️ शुद्ध र गुणस्तरीय दही
✔️ उचित मूल्यमा थोक तथा खुद्रा सेवा
✔️ घरदैलो (Home Delivery) सुविधा
✔️ समयमै डेलिभरीको पूर्ण सुनिश्चितता
🙏 शुभ कार्यमा शुद्धताको पहिचान – माँ सरस्वती डेरी
📍 स्थान:Balan bihul ga.pa (मिलान चोक)
📱 सम्पर्क नम्बर:9862992784,9841359487
✨ आजै सम्पर्क गर्नुहोस्,
शुभ कार्यलाई अझै मिठासपूर्ण बनाऔं ✨

02/02/2026

💍 विवाह प्रीति भोजका लागि शुद्ध र स्वादिलो दही 💍
यदि तपाईंलाई
👉 विवाह
👉 ब्रतबन्ध
👉 भोज–भतेर
👉 शुभ–कार्य
को लागि स्वादिलो, शुद्ध र ताजा दही चाहिएको छ भने,
📞 सिधै “माँ सरस्वती डेरी” लाई सम्पर्क गर्नुहोस्।
🥣 हामी के दिन्छौं ?
✔️ शुद्ध र गुणस्तरीय दही
✔️ उचित मूल्यमा थोक तथा खुद्रा सेवा
✔️ घरदैलो (Home Delivery) सुविधा
✔️ समयमै डेलिभरीको पूर्ण सुनिश्चितता
🙏 शुभ कार्यमा शुद्धताको पहिचान – माँ सरस्वती डेरी
📍 स्थान: बालन बीहुल गा.पा
📱 सम्पर्क नम्बर:9862992784,9823428168
✨ आजै सम्पर्क गर्नुहोस्,
शुभ कार्यलाई अझै मिठासपूर्ण बनाऔं ✨
#माँ_सरस्वती_डेरी

#बालन

🔔 दुध खरीद दर रु.७५ सम्बन्धी सूचना👏👏💪 #दुध_दर_रु75 #माँ_सरस्वती_डेरी #बालन_विहुल #किसान_सूचना #दुध_खरीद👉 दुधको खरीद रु. ...
26/01/2026

🔔 दुध खरीद दर रु.७५ सम्बन्धी सूचना👏👏💪
#दुध_दर_रु75
#माँ_सरस्वती_डेरी
#बालन_विहुल
#किसान_सूचना
#दुध_खरीद
👉 दुधको खरीद रु. ७५/- प्रति लिटर लिइने गरिएको जानकारी बालन विहुल गाउँपालिका भित्रका सम्पूर्ण किसानहरू माझ जानकारीका लागि सूचित गरिन्छ।

👉किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारीका लागि,

यस बालन बिहुल स्थित माँ सरस्वती डेरी मा यही वि.सं. २०८२-१०-१५ गते देखि यस पालिका भित्रका किसानहरू को दुध को खरीद रेट RS.75 Rs./ltr खरीद गरिनेछ भन्ने सबै किसान हरु को लागी एउटा खुसी को खबर रहेको छ जुन हाम्रो #बालन विहुल का किसान हरुका लागि दुध को रेट मा भारी चढाव लागिएको यस माँ सरस्वती ले नै हो ।यही ३ महिना भित्र मा प्रति लिटर १० रुपैयाँ को बढाब दिएको छन् यस माँ सरस्वती डेरी ले

यस अनुसार, दुध दिन चाहने किसानहरूले माघ को २० गते भित्र मा जोड्नु हुने सबै किसान हरु का लागि हामी निरन्तर लिईने छौ महिनाभरि एक दिन पनि नछुटाइकन नियमित रूपमा दुध ल्याउनु हुने किसानहरूलाई विशेष प्राथमिकता/सुविधा प्रदान गरिनेछ।

इच्छुक किसानहरूले २०८२-१०-२० गते भित्र अनिवार्य रूपमा डेरीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

थप जानकारीका लागि: माँ सरस्वती डेरी, बालन बिगुल सम्पर्क नं.: ९८६२९९२७८४

धन्यवाद ।

माँ सरस्वती डेरी बालन बिगुल
बलान बिहुल-सप्तरी
#दुध_दर_रु75
#माँ_सरस्वती_डेरी
#बालन_विहुल
#किसान_सूचना
#दुध_खरीद

05/01/2026

👉देश पहिले नै धेरै पीडाबाट गुज्रिसकेको छ।
इतिहासले देखाइसकेको छ—जनयुद्ध, भूकम्प, कोरोना महामारी, लगातारका हडताल र तोडफोडले देशलाई कति कमजोर बनायो।
अहिले फेरि Gen-Z आन्दोलनका नाममा आगजनी, तोडफोड, बढ्दो भ्रष्टाचार…
❌👉यति हुँदाहुँदै अब हिन्दु–मुस्लिमबीचको जातीय/धार्मिक टकराव थपिनु झन् दुःखद कुरा हो।❌❌❌❌🚯🚯

हामी सबै यही देशका सन्तान हौं।
धर्म फरक हुन सक्छ, आस्था फरक हुन सक्छ, तर जिउने अधिकार सबैको बराबर हो।
घृणा फैलाएर होइन, समझदारी र सहिष्णुताले मात्रै देश बन्छ।

यदि साँच्चै देशप्रेम छ भने,
आफ्नै देशलाई जलाउने काम नगरौं,
आपसमा लड्ने होइन—आपसमा जोगिने बाटो खोजौं।

देशलाई माया गरौं,
देशलाई थप घाउ नदिऔं। 🇳🇵

27/12/2025

👉हजारौं ग्राहकको मन जित्न सफल अब तपाईंको घर -घरमै

👉तपाईंको बिश्वास हाम्रो शुद्धता🙏

👉हाम्रो आफ्नै सप्तरी को लोकल गाई,भैसी को उत्पादित लोकल शुद्ध घ्यू अब तपाईंको घर -घरमै हामी पुर्याउने छौ
🚗free delivery Home Delivary

NOTE:- Please leave your number and proper Address In the Comment

☎️ -9862992784,9841359487

🙋 Feel The Real Taste Of Homemade Ghee

✅Note👉यदि मन परेन भने हामी फिर्ता लिनेछौं। ढुक्क भएर अर्डर गरिहाल्नुस।

26/12/2025
26/12/2025

आयो शुद्ध घ्यू ! आयो शुद्ध घ्यू !! आयो शुद्ध घ्यू !!!

👉 हजारौं ग्राहकको मन जित्न सफल अब तपाईंको घर-घरमा आउदै छौ !

👉 तपाईंको बिश्वास हाम्रो शुद्धता !🙏

👉 हाम्रो आफ्नै सप्तरीको लोकल गाई,भैसी दुध बाट उत्पादित लोकल शुद्ध घ्यू अब तपाईंको घर-घरमै हामी पुर्याउने छौ !

🚗 Free Home delivery
✅ हाम्रो यहाँ समान फिर्ता हुँदा ढुक्क भएर अर्डर गर्नुहोला।
🙋 It Feels You Like Homemade Ghee.

Note: अर्डर दिनको लागी आफ्नो ढेगाना र सम्पर्क न. Comment मा राख्नु होला।

☎️ 9862992784, 9841359487

Address

बलान बिहुल गा. पा वार्ड-१ (मल्हनिया), सप्तरी
Kathmandu
56406

Alerts

Be the first to know and let us send you an email when माँ सरस्वती डेरी उद्योग, बलान बिहुल-१, सप्तरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share