Darai Thati Secondary School / Diploma In Civil Engineering -DICE

  • Home
  • Nepal
  • Rampur
  • Darai Thati Secondary School / Diploma In Civil Engineering -DICE
Call Directions Contact the business

Darai Thati Secondary School / Diploma In Civil Engineering -DICE Darai Thati school is a reputed school where 3 yrs Diploma in civil engineering from CTEVT is runnin

विद्यालय विदा सम्बन्धी सूचना ।
24/09/2026

विद्यालय विदा सम्बन्धी सूचना ।

शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाद्वारा आयोजित जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालयस्तरीय हाजिरज...
21/09/2026

शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाद्वारा आयोजित जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा रामपुर नगरपालिकाको प्रतिनिधित्व गर्दै द्वितीय स्थान तथा रामपुर जेसीसद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा चतुर्थ स्थान हासिल गर्न सफल यस श्री दरैँठाटी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रिन्स कुँवरलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना!

कक्षा ११ को विषय दर्ता फारम भर्ने सम्बन्धी सूचना lll
09/09/2026

कक्षा ११ को विषय दर्ता फारम भर्ने सम्बन्धी सूचना lll

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏भोटेकोशी विपदबाट प्रभावित सम्पूर्णमा श्री दरैठाँटी माध्यमिक विद्यालय परिवार गहिरो दुःख...
07/09/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏
भोटेकोशी विपदबाट प्रभावित सम्पूर्णमा श्री दरैठाँटी माध्यमिक विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दछ। साथै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस विपद्का प्रभावितहरूको सहयोगार्थ विद्यार्थीहरूले स्वैच्छिक रूपमा आफ्नो खाजा खर्चबाट कटौती गरी संकलन गरेको रु. १४,६२५/- तथा विद्यालयका सम्पूर्ण शिक्षक एवं कर्मचारीहरूबाट रु. २,२१,८०९/- गरी कुल रु. २,३६,४३४/- (अक्षेरूपी दुई लाख छत्तीस हजार चार सय चौंतीस रुपैयाँ) सहयोग गरिएको छ।
यस मानवीय कार्यमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीज्यूहरूमा विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। 🙏

श्रीकृष्ण जन्माष्टमी २०८३ को पावन अवसरमा विद्यालयमा साना विधार्थी बाबुनानीहरु कृष्ण र राधाको भेषमा❤️❤️
03/09/2026

श्रीकृष्ण जन्माष्टमी २०८३ को पावन अवसरमा विद्यालयमा साना विधार्थी बाबुनानीहरु कृष्ण र राधाको भेषमा❤️❤️

विज्ञापन सम्बन्धमा ॥
02/09/2026

विज्ञापन सम्बन्धमा ॥

भाद्र १० गते बुधवार सार्वजनिक विदा सम्बन्धी सूचना ।
25/08/2026

भाद्र १० गते बुधवार सार्वजनिक विदा सम्बन्धी सूचना ।

आज मिति २०८३/०५/०५ गते शुक्रबार यस विधालयका कक्षा १२ मा अध्ययनरत विधार्थीहरुले कक्षा ११ का नव-आगन्तुक विधार्थीहरुलाई स्व...
21/08/2026

आज मिति २०८३/०५/०५ गते शुक्रबार यस विधालयका कक्षा १२ मा अध्ययनरत विधार्थीहरुले कक्षा ११ का नव-आगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न ।।

28/07/2026

यस श्री दरैठाँटी माध्यमिक विद्यालयमा अध्ययनरत सिभिल इन्जिनियरिङ (आंशिकतर्फ) दोस्रो, चौथो र छैटौँ सेमेस्टर का विद्यार्थीहरूको परीक्षा आवेदन फाराम मिति २०८३/०४/१८ गते सोमबार दिउँसो १२:०० बजेसम्म अनिवार्य रूपमा भरिसक्नुपर्ने भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयको लेखा प्रशासनमा सम्पर्क गरी आवेदन फाराम भरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ।

नोट: हाल विद्यालयको नियमित पठनपाठन बिदा रहे पनि लेखा प्रशासन नियमित रूपमा खुला रहनेछ।
सम्पर्क:
• प्रधानाध्यापक: ९८५७०६२७६५
• लेखा प्रशासन: ९८४७२२१०८४

Address

Bijaypur
Rampur
32500

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

+97775401001

Website

Alerts

Be the first to know and let us send you an email when Darai Thati Secondary School / Diploma In Civil Engineering -DICE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darai Thati Secondary School / Diploma In Civil Engineering -DICE:

Shortcuts

Share