Khanal brothers construction

Khanal brothers construction Welcome to our group warm welcome to khanal brother's construction company . for any kind of construction work do contact to our company

हामीले त सहयोग गर्यौ,अब पालो हजुर हरुको ॥ #प्रघानमन्त्री_दैवी_प्रकोप_उद्दार_कोष
28/08/2026

हामीले त सहयोग गर्यौ,अब पालो हजुर हरुको ॥
#प्रघानमन्त्री_दैवी_प्रकोप_उद्दार_कोष

04/08/2026

“आजको मेहनत, भोलिको सहज यात्रा। 🚜🛣️ विकासको गति निरन्तर जारी छ। बाटो मात्र होइन, सम्भावनाको भविष्य निर्माण भइरहेको छ।। 🌄🛣️





11/07/2026

RCC by CARMIX
कारमिक्स (Carmix) सेल्फ-लोडिङ कंक्रिट मिक्सरहरूको एक प्रसिद्ध ब्रान्ड हो। यी मेसिनहरू एउटै उपकरणबाट कच्चा सामग्री लोड गर्ने, तौल गर्ने, मिसाउने, ढुवानी गर्ने र कंक्रिट खन्याउने (डिस्चार्ज गर्ने) कार्य गर्न डिजाइन गरिएका छन्। यस कारण, कारमिक्सले मोबाइल ब्याचिङ प्लान्ट जस्तै काम गर्छ र निर्माण स्थलमै उच्च गुणस्तरको ताजा कंक्रिट उत्पादन गर्न सक्षम हुन्छ।

हाम्रो यस कम्पनी खनाल ब्रदर्श कन्स्ट्रक्सनले गच्छे -भालुबाङ सडक खण्ड भु.न.पा वाड न.९ को क्षेत्र भित्र पर्ने  पहिरोयुक्त ...
05/07/2026

हाम्रो यस कम्पनी खनाल ब्रदर्श कन्स्ट्रक्सनले गच्छे -भालुबाङ सडक खण्ड भु.न.पा वाड न.९ को क्षेत्र भित्र पर्ने पहिरोयुक्त ठाउॅंमा वृक्षारोपण सम्मपन्न गरेका छ । सडक पुर्वाधार अफिस सॅंग को सहकार्यमा गरीएको वृक्षारोपणमा (भुजेत्रो,सिमली,बाबीयो,फुलकाडा,नेपियर,किम्मु) लगायत का
५१०० बिरुवाहरु रोपिएको छ। सो कार्यक्रमा सडक पुर्वाधार कार्यालयका प्रमुख गोपिराज पुन, खनाल ब्रदर्शका संचालक कविराम खनाल लगायत को उपस्थिति रहेको थियो ।

Building the future of our city — First Floor RCC in progress at the Municipality Office. 🏗️Building upward, serving for...
25/02/2026

Building the future of our city — First Floor RCC in progress at the Municipality Office. 🏗️
Building upward, serving forward.

Exciting progress on our new municipal building project!  Today, the RCC (Reinforced Cement Concrete) work for the mat f...
25/01/2026

Exciting progress on our new municipal building project! Today, the RCC (Reinforced Cement Concrete) work for the mat foundation is in full swing.. Stay tuned for more updates as we build a stronger community hub!


Address

Taramarg
Sitapur

Telephone

+9779867152848

Website

Alerts

Be the first to know and let us send you an email when Khanal brothers construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khanal brothers construction:

Shortcuts

Share