Enlighten Engineering

Enlighten Engineering Wel-Come
Enlighten Engineering Design And Builders Pvt. Ltd.
+977-9858036609
[email protected] सम्पूर्ण इन्जिनियरिङ्ग कामहरू गरिन्छ।

 #उत्साहपूर्वक मनाउँ चाड पर्व!! #हिन्दूहरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा सबैमा हार्...
10/10/2024

#उत्साहपूर्वक मनाउँ चाड पर्व!!
#हिन्दूहरुको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा सबैमा हार्दिक शुभकामना। स्वस्थ, मस्त र व्यस्त रहौं, फजुल खर्च नगरौं ।

13/04/2024

Happy New Year 2081 to all our valued customers.

अत्यन्तै जरुरी सूचना
29/01/2024

अत्यन्तै जरुरी सूचना

17/10/2023
 %Discount   यदि तपाई आफूले सोचेको अनी रोजेको जस्तै घरको 2D,3D डिजाइन, #घर नक्सा पास , #पुरानो घर नक्सा प्रमाणित(अभिलेख)...
21/09/2023

%Discount


यदि तपाई आफूले सोचेको अनी रोजेको जस्तै घरको 2D,3D डिजाइन, #घर नक्सा पास , #पुरानो घर नक्सा प्रमाणित(अभिलेख) र घर निर्माण कार्य गर्न चाहनुहुन्छ भने हामीलाइ सम्झनुहोस 🙏😊❤️Enlighten Engineering

बिगत 5 बर्ष देखी निर्माण र डिजाइन क्षेत्र मा एउटा छुट्टै नाम कमाउन सफल भएको हाम्रो कम्पनीमा निम्न सुविधाहरु प्रदान गरिन्छ:
* अनुभवी Architect हरु बाट घरको नक्सा र निर्माण सम्बन्धि निःशुल्क परामर्श सेवा
* सहमति अनुसार निर्माण सामाग्रीको प्रयोग
* बास्तु शास्त्र र जग्गा अनुसारको नक्सा डिजाइन
* भुकम्प प्रतिरोधात्मक संरचना
* तोकीएकै समयमा निर्माण सम्पन्न
* सस्तो मुल्यमा नक्सा डिजाइन
* गुणस्तरीय सामान को प्रयोग
* दक्ष इन्जिनियरको निगरानी तथा परामर्स
* नक्सा देखी निर्माण सम्पन्न
साथै निर्माण सम्बन्धी सम्पूर्ण काम गरिन्छ



: 9868236609/985-8036609
Enlighten Engineering Design And Builders Pvt.Pvt
NOTE : We do Design and construction at client requirements and budget 🙏❤️

२०७९ सालको फाल्गुन २०, २४ र २५  गते घर बनाउने उपयुक्त साइत भएकाले;यदि तपाई न्युनतम बजेटमा आफुले सोचेको अनी रोजेको जस्तै ...
06/03/2023

२०७९ सालको फाल्गुन २०, २४ र २५ गते घर बनाउने उपयुक्त साइत भएकाले;
यदि तपाई न्युनतम बजेटमा आफुले सोचेको अनी रोजेको जस्तै घर बनाउन चाहनुहुन्छ भने हामीलाइ सम्झनुहोस 🙏😊❤️

२०७९ सालको दशैं, तिहार र छठ पर्व पनि सकियो।अब गृहारम्भ गर्नको लागि शुभ साईत - मंसिर १४, १७ र २३ गते।आफ्नो घरको नक्सा बना...
17/11/2022

२०७९ सालको दशैं, तिहार र छठ पर्व पनि सकियो।
अब गृहारम्भ गर्नको लागि
शुभ साईत - मंसिर १४, १७ र २३ गते।

आफ्नो घरको नक्सा बनाई निर्माण कार्य सुचारु गर्न हामीलाई सम्झिनुहोस्।
✓ अनुभवी Architect बाट जग्गाको आकार र आवश्कता अनुसारको नक्सा डिजाइन तथा परामर्श सम्बन्धी नि:शुल्क सेवा।
✓ Client को रोजाई अनुसारको निर्माण सामग्रीको प्रयोग गरी निर्माण कार्य।
✓ Engineers हरुको सुपरिवेक्षणमा निर्माण कार्य।
✓ निर्माण कार्य सम्पन्न गरी साँचो हस्तान्तरणको सुविधा।
✓ घर कर्जाको लागि सहजीकरण।
✓ Interior डिजाइनको सुविधा।

सम्पर्क;
इनलाइटेन् इन्जिनियरिङ्ग डिजाईन एण्ड बिल्डर्स प्रा लि
ठेगाना: वीरेन्द्रनगर-६, सुर्खेत
फोन: ९८६८२३६६०९
ईमल:
[email protected]

14/04/2022

नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमङ्ग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
ईन्लाइटेन इन्जिनियरिङ्ग डिजाईन एण्ड बिल्डर्स प्रा.लि. परिवार

Address

Birendranagar
Surkhet

Alerts

Be the first to know and let us send you an email when Enlighten Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Enlighten Engineering:

Share