Sub Engineers Nepal

Sub Engineers Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sub Engineers Nepal, Engineering service, Surkhet.

जति धेरै कोशिस गर्नुहुन्छ नि सफलता पनि तपाईंको त्यति धेरै नजिक हुनेछ । 🔐🥀

Follow Our Page For

🏗️🏣🇳🇵⛓️

| Knowledge |

| Information |

| Entertainment |

23/08/2026

एकजना नेपालीलाई १ लाख भन्दा धेरै ऋण: आर्थिक वर्ष २०८३/८४ को सुरुमा नेपालको सार्वजनिक ऋण २९.७४ खर्ब पुगेको छ । 😢

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशवि.नं.5001/082-83 (खुला),स्थानीय  #इन्जिनियरिङ सेवा,सिभिल समूह, सहायकस्तर पाँचौ तह,  ्ज...
22/08/2026

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश
वि.नं.5001/082-83 (खुला),स्थानीय #इन्जिनियरिङ सेवा,सिभिल समूह, सहायकस्तर पाँचौ तह, ्जिनियर पदमा वैकल्पिक उम्मेदवार(वै.यो.क्र.नं. ३) सिफारिस गरिएको सम्वन्धी सूचना । ❣🙏🇳🇵

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशस्थानीय  #इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल  #इन्जिनियर पदम...
22/08/2026

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश
स्थानीय #इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह, डिभिजनल #इन्जिनियर पदमा पद सङ्ख्या थप गरिएको सम्बन्धमा । ❣🙏🇳🇵

सङ्घर्षबाट सफलताको शिखर: २० वर्षमै लोकसेवा उत्तीर्ण गर्ने दिपाको प्रेरक कथा👏अभाव, क'ठिनाइ र पारिवारिक दुःखका बीच हुर्किए...
22/08/2026

सङ्घर्षबाट सफलताको शिखर: २० वर्षमै लोकसेवा उत्तीर्ण गर्ने दिपाको प्रेरक कथा👏

अभाव, क'ठिनाइ र पारिवारिक दुःखका बीच हुर्किएकी कैलाली, गोदावरी नगरपालिका–१ की दिपा कुमारी खत्रीले जीवनमा कहिल्यै परिस्थितिसँग हार मानिनन्। कडा मिहिनेत, दृढ सङ्कल्प र अटुट आत्मविश्वासकै बलमा उनले मात्र २० वर्षको कलिलो उमेरमा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर एउटा उदाहरणीय सफलता हासिल गरिन्।

सरकारी सेवामा प्रवेश गरेसँगै दिपा आफ्नो परिवारको बलियो आधारस्तम्भ बनेकी छिन्। उनले आफ्नो जागिरबाट हुने आम्दानीबाट पढाइ खर्च छुट्याउँदै उच्च शिक्षालाई निरन्तरता दिइरहेकी छिन् भने बाँकी रकमबाट घरपरिवारको सम्पूर्ण जिम्मेवारी र हेरविचार समेत कुशलतापूर्वक सम्हालिरहेकी छिन्।

आफ्नो सङ्घर्षलाई सफलतामा बदलेकी दिपा आज हजारौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उमेर, गरिबी र अभाव कहिल्यै पनि सपना पूरा गर्ने बाटोमा अ'वरोध बन्न सक्दैनन्, यदि मनमा दृढ इच्छाशक्ति र निरन्तर परिश्रम गर्ने आँट छ भने जुनसुकै लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने कुरा उनले प्रमाणित गरेर देखाएकी छिन्।

 #लोकसेवा आयोग खरिदार(आन्तरिक तर्फ ) लाई मिति २०८३-०५-४ गते सोधेको प्रश्न ❤️
21/08/2026

#लोकसेवा आयोग खरिदार(आन्तरिक तर्फ ) लाई मिति २०८३-०५-४ गते सोधेको प्रश्न ❤️

वैकल्पिक सिफारिस सम्बन्धि सूचना। ❣🙏🇳🇵
20/08/2026

वैकल्पिक सिफारिस सम्बन्धि सूचना। ❣🙏🇳🇵

20/08/2026

२५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै मधेस प्रदेशका उखु किसानमा उत्साह बढेको छ। 🙏❤️

सरुवा सहमति सम्बन्धमा ।
20/08/2026

सरुवा सहमति सम्बन्धमा ।

छोराले हस्ताक्षर गरेर नागरिकता दिएपछि आमा गदगद:- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ७ की मोतिकला ओलीको नागरिकताक...
20/08/2026

छोराले हस्ताक्षर गरेर नागरिकता दिएपछि आमा गदगद:- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ७ की मोतिकला ओलीको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्दै सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेका मोतिकलाका छोरा केशव प्रसाद ओली।

20/08/2026

प्रोत्साहन भत्ता स्थायी शिक्षकहरूले मात्र पाउने !😱

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Sub Engineers Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share