Jayaratna Construction & Suppliers Pvt.Ltd

Jayaratna Construction & Suppliers Pvt.Ltd for the construction related work you all are wel come to visit our office

14/02/2026

you JAYARATNA Construction And Supplies Pvt Ltd ❤️❤️

बौदीकाली गा.पा. मा नयाँ ठेक्का सम्झौता गरी कार्यादेश प्राप्त गरियो!
24/12/2025

बौदीकाली गा.पा. मा नयाँ ठेक्का सम्झौता गरी कार्यादेश प्राप्त गरियो!

जयरत्न ले वाटो ढलान गर्दै भिमाद १ मा
05/12/2025

जयरत्न ले वाटो ढलान गर्दै भिमाद १ मा

काली नदीको प्लास्टर बालुवा आउन सुरु गर्यो है। आवश्यक पर्ने ग्राहक वर्गहरूले सम्पर्क गर्नुहोला। टिप्परमा झार्नु भएमा यसरी...
29/11/2025

काली नदीको प्लास्टर बालुवा आउन सुरु गर्यो है। आवश्यक पर्ने ग्राहक वर्गहरूले सम्पर्क गर्नुहोला। टिप्परमा झार्नु भएमा यसरी नै माल चुलाएर आउनेछ।

बौदीकाली गाउँपालिका डेढगाउँ द्वारा आह्वान भएको घाटहरूको ठेक्कामा जयरत्न कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्राली पनि सामेल भएक...
11/11/2025

बौदीकाली गाउँपालिका डेढगाउँ द्वारा आह्वान भएको घाटहरूको ठेक्कामा जयरत्न कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्राली पनि सामेल भएकोमा यस कम्पनी छनोटमा परेको जानकारी गराउन चाहन्छौ । भिमादमा भएको प्लास्टर बालुवाको सर्टेज र महङ्गीलाई केही हदसम्म नियन्त्रण गर्ने विश्वास लिएका छौं । काली को प्लास्टर बालुवा आवश्यक पर्ने ग्राहक महानुभावहरू, ठेकदार, निर्माण व्यवसायी तथा सप्लायर्सहरूलाई सुपथ मूल्यमा उपलब्ध गराउन सकिने हुँदा सम्पर्कको लागि अनुरोध गर्दछौँ। सम्पर्क:९८१००४५८३३, ९८४९७१८३३८

05/10/2024
सबैमा नमस्कार गएको आर्थिक वर्ष ०७९/८० सालको बजेटमा Jayaratna Construction & Suppliers Pvt.Ltd . लाई र कम्पनीको संचालक म ...
17/07/2023

सबैमा नमस्कार गएको आर्थिक वर्ष ०७९/८० सालको बजेटमा Jayaratna Construction & Suppliers Pvt.Ltd . लाई र कम्पनीको संचालक म मन नारायण श्रेष्ठलाई विश्वास गरी तपसिल बमोजिमको योजनाहरुको कामको जिम्मा दिई सेवा गर्ने मौका दिनुभएकोमा सम्पूर्ण उपभोक्ता समितिहरु र अनुगमन समितिहरुलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु र योजनाको कामहरु को विशेष अनुगमन गरी कामको गुणस्तरमा कमी नहोस् भनी मार्गनिर्देश गर्नुहुने भिमाद नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष श्री रामकृष्ण राना ज्यु लाई बिशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कामको विषयमा राम्रोसँग सल्लाह सुझाव दिई कामलाई समयमा सम्पन्न गर्न सहयोग गर्नु हुने नगर तथा प्रदेशका इन्जिनियरहरु साब हरुलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु र आउने दिनहरुमा पनि कम्पनी र कम्पनीका संचालक लाई विश्वास गरी पुनः सेवा गर्ने मौका दिनु हुन्छ भन्ने विश्वास लिएको छु र सेवा गर्ने मौका पाएमा कामलाई समयमा र गुणस्तर सहित पूरा गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
तपसिल
१. माझकोट मोटर मार्ग अन्तर्गत नगर तथा प्रदेशको गरी ४ योजना
२. कोलार्तु - नारीकोट मोटर मार्ग स्तरोन्नती योजना
३. देवी मन्दिर मोटर मार्ग स्तरउन्नती योजना
४. डिहिडाँडा- करङ बाँध कृषि मोटर मार्ग स्तरउन्नती योजना
५. सेती काली मोटर मार्ग स्तरउन्नती योजना
६.राहुदि देखि वडा कार्यालय सम्म नयाँ ट्रयाक निर्माण योजना ७. तुरतुरे देखि डाँडासम्म सिँढी निर्माण योजना
८. माझकोट स्वास्थ्यचौकी मर्मत सम्भार योजना
९. बरनडाँडा मोटर मार्ग स्तरउन्नती योजना
१०. बराहापानी मोटर मार्ग स्तरउन्नती योजना
११. देब तमन्ती मोटर मार्ग स्तरउन्नती योजना अन्तर्गत नगर तथा प्रदेशको गरी २ योजना
१२. शिव पञ्चायन मन्दिर संरक्षण योजना भिमाद ६
१३. पेटला मिछुर्लुङ मोटर मार्ग योजना भिमाद ५
१४. इलाका प्रशासन जाने वैकल्पिक बाटो निर्माण योजना पोखरा ३०
१५. कथर्दी सामुदायिक भवन निर्माण योजना
१६. तल्लाडिहि- आधामारा मोटर मार्ग योजना भिमाद १
१७. कटहरे- बेलादि पहाड काटिङ योजना घीरिङ २
१८. गलेश्वोर गोरुखर्क बाटो निर्माण योजना पोखरा १५
१९. आधामारा- छापडाँडा सडक मर्मत योजना भिमाद १
२०. आमढाला ढोके सडक स्तरउन्नती योजना भिमाद १
२१. छिम्पुक रिमालडाँडा सडक स्तरउन्नती योजना भिमाद १

तेस्रो भिमाद महोत्सव अन्तर्गत वडा मिश्रित पुरुष भलिबल प्रतियोगिता मा प्रथम हुन  सफल भएकोमा भिमाद न. पा. वडा न. ४ पिरुङ भ...
12/02/2023

तेस्रो भिमाद महोत्सव अन्तर्गत वडा मिश्रित पुरुष भलिबल प्रतियोगिता मा प्रथम हुन सफल भएकोमा भिमाद न. पा. वडा न. ४ पिरुङ भलिबल क्लब लाई जयरत्न कन्स्ट्रक्सन को तर्फ बाट हर्दिक बधाई ज्ञापन गर्दछौं।

जयरत्न कन्स्ट्रक्सन द्वारा हुँदै गरिएका कामहरु..
17/01/2023

जयरत्न कन्स्ट्रक्सन द्वारा हुँदै गरिएका कामहरु..

Address

Tanahun
00977

Website

Alerts

Be the first to know and let us send you an email when Jayaratna Construction & Suppliers Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jayaratna Construction & Suppliers Pvt.Ltd:

Share