Learning Technolgy

Learning Technolgy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learning Technolgy, Science, Technology & Engineering, Sanghu/4, Taplejung.

15/09/2025

आ॰व॰ २०८१।०८२ को १,००,३४५ जना स्थायी शिक्षकहरुको सम्पत्ति विवरण राष्ट्रिय किताबखानामा दर्ता भएको छ ।
#शिक्षक

15/09/2025

मन्त्रिपरिषद्का निर्णयहरू
१) आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने
२) असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने।
३) क्षतिपूर्ति बापत १५ लाख प्रति परिवारलाई दिने ।
४) घाइतेहरूको निःशुल्क उपचार गर्ने ।
५) शव व्यवस्थापन गर्नका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टर र दाहसंस्कारमा सघाउने ।
६) आन्दोलनको क्रममा भएको घुसपैठको लागि न्यायिक छानबिन समिति अथवा जाँचबुझ आयोग गठन र र उक्त आयोगको प्रतिवेदनको आधारमा अगाडिका कामहरू गर्ने।
७) सहादत प्राप्त गर्नुभएका हरूको स्मरणमा 'जेन्जी जागरण स्मरण पार्क' स्थापना गर्ने ।

nepal

16/07/2025

Address

Sanghu/4
Taplejung

Telephone

9842521511

Website

Alerts

Be the first to know and let us send you an email when Learning Technolgy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share