29/04/2026
ताप्लेजुङ, सिरिजङ्घा–१ सिनाममा रहेको सिनाम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि बाल कक्षादेखि कक्षा ९ सम्म भर्ना खुल्ला गरिएको छ| जहाँ पढाइसँगै संस्कार, सीप र आत्मविश्वास निर्माण गरिन्छ|
✅ किन रोज्ने सिनाम मावि?
👉 अनुभवी तथा दक्ष शिक्षकद्वारा गुणस्तरीय शिक्षा
👉 बालमैत्री शिक्षण वातावरण
👉 आधुनिक शिक्षण सामग्रीको प्रयोग
👉 व्यवहारिक र जीवनोपयोगी शिक्षा
👉 खेलकुद, सांस्कृतिक क्रियाकलापमा जोड
👉 नवप्रवर्तनमा आधारित सिकाइ प्रणाली
👉 अनुशासन र संस्कारमा विशेष जोड
👉 सुरक्षित, स्वच्छ र हरियाली वातावरण
✅थप सुविधाहरू:
👉 निःशुल्क होस्टेल सुविधा
👉 प्रशिक्षित स्टाफ नर्सद्वारा आधारभूत स्वास्थ्य सेवा
👉 शुद्ध पिउने पानीको सुविधा
👉 पुस्तकालय तथा अध्ययन कक्ष
👉 प्रयोगशाला तथा कम्प्युटर कक्ष
👉 प्रार्थना कक्ष र ध्यान कक्ष
👉 पर्याप्त खेलमैदान
👉 नियमित स्वास्थ्य परीक्षण शिविर
🌟 सिनाम नमुना मावि — तपाईंको सन्तानको सफल भविष्यको भरपर्दो आधार
📞 सम्पर्क: 9842765596 / 984468446
゚