B. News

B. News B.News
Bringing you the latest updates, in-depth stories, and breaking news from across Nepal and beyond. Your go-to source for reliable and timely news

Stay informed with comprehensive coverage of current events, politics, culture, and more.

पर्सागढी–३ बड्नियार चोकमा चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीबाट बम...
03/03/2026

पर्सागढी–३ बड्नियार चोकमा चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीबाट बमजस्तो शंकास्पद वस्तु फेला परेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ। गाडी नियन्त्रणमा लिएर सबैलाई जिप्रका पर्सामा राखी अनुसन्धान भइरहेको छ।

पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले फागुन २१ गते भोट हाल्न डडेल्धुरा नगएर उप!चार गराउन सिंगापुर गएका छन्। 😮
26/02/2026

पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले फागुन २१ गते भोट हाल्न डडेल्धुरा नगएर उप!चार गराउन सिंगापुर गएका छन्। 😮

BIG BREAKING- यस पालीको होलिमा रक्सी खाएर सवारी चलाई माप्सेमा समातिएको चालकहरुलाइ चुनाव सम्म थुनामा राखीने भएको छ ,
26/02/2026

BIG BREAKING- यस पालीको होलिमा रक्सी खाएर सवारी चलाई माप्सेमा समातिएको चालकहरुलाइ चुनाव सम्म थुनामा राखीने भएको छ ,

Good News- आगामी चुनावमा मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा पहिलोपटक नेपाली सेनालाई दिइएको छ। 😮
25/02/2026

Good News- आगामी चुनावमा मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा पहिलोपटक नेपाली सेनालाई दिइएको छ। 😮

पर्सामा राजनीतिक भूचाल: एमालेका प्रभावशाली नेता बसरुद्दीन अन्सारी कांग्रेसमा प्रवेश गरेका छन ।
19/02/2026

पर्सामा राजनीतिक भूचाल: एमालेका प्रभावशाली नेता बसरुद्दीन अन्सारी कांग्रेसमा प्रवेश गरेका छन ।

निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी : आजदेखि ५४१ स्ट्राइकिङ र  १,२५२ मोबाइल  टोली परिचालित
19/02/2026

निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी : आजदेखि ५४१ स्ट्राइकिङ र १,२५२ मोबाइल टोली परिचालित

निर्वाचनका लागि देशभर आज देखी म्यादी प्रहरी फिल्डमा खटाइदै , बिरगंजको हरेक चौकमा ४ जना म्यादी प्रहरी खटाइएको छ ।
19/02/2026

निर्वाचनका लागि देशभर आज देखी म्यादी प्रहरी फिल्डमा खटाइदै , बिरगंजको हरेक चौकमा ४ जना म्यादी प्रहरी खटाइएको छ ।

मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा भइरहेको छ। चुनाव सम्बन्धी केही निर्णय आउन सक्ने।
16/01/2026

मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा भइरहेको छ। चुनाव सम्बन्धी केही निर्णय आउन सक्ने।

16/01/2026

***nshah B***n

यसलाई उपेन्द्र यादवको अर्को चाल भन्न सकिन्छ त? पर्साबाट जसपा नेपालले प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। पर्...
12/01/2026

यसलाई उपेन्द्र यादवको अर्को चाल भन्न सकिन्छ त? पर्साबाट जसपा नेपालले प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। पर्सा–१ बाट पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नाम सिफारिस गरिएको छ भने पूर्वमन्त्री तथा पर्सा–१ का निवर्तमान सांसद प्रदीप यादवको नाम सूचीमा समावेश गरिएको छैन।

Address

Birgunj -15 , Murli Parsa Nepal
Parsa
44300

Telephone

+9779821821837

Website

Alerts

Be the first to know and let us send you an email when B. News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share