Wow Furniture Studio

Call Directions Contact the business

Wow Furniture Studio Premium Furniture Production & Custom CNC Solutions. We design and manufacture furniture, luxury doors, mandirs, wall panels & custom woodwork.

Quality • Precision • Craftsmanship
📞 970-5123233

✨ Modern Design, Smart Storage! ✨तपाईंको घरलाई अझ सुन्दर र व्यवस्थित बनाउनुहोस् हाम्रो आकर्षक Modern Wardrobe सँग। 🤎Mini...
27/10/2026

✨ Modern Design, Smart Storage! ✨
तपाईंको घरलाई अझ सुन्दर र व्यवस्थित बनाउनुहोस् हाम्रो आकर्षक Modern Wardrobe सँग। 🤎
Minimal design, elegant finishing र पर्याप्त storage — तपाईंको घरको सुन्दरतामा नयाँ पहिचान! 🏡
📐 Custom Designs Available
📞 9847593823 | 9857073823
Wow Furniture Studio
गुणस्तर र सुन्दरताको उत्कृष्ट संयोजन ❤️

घरलाई सुन्दर बनाऔँ, पूजाकोठालाई अझ पवित्र र आकर्षक बनाऔँ। 🙏✨तपाईंको घरको शोभा बढाउने सुन्दर र आधुनिक मन्दिर — आकर्षक डिज...
27/10/2026

घरलाई सुन्दर बनाऔँ, पूजाकोठालाई अझ पवित्र र आकर्षक बनाऔँ। 🙏✨
तपाईंको घरको शोभा बढाउने सुन्दर र आधुनिक मन्दिर — आकर्षक डिजाइन, न्यानो प्रकाश र सामान राख्न मिल्ने सुविधासहित। ❤️
तपाईंको रोजाइ, हाम्रो सीप।
📍 Wow Furniture Studio
तिलोत्तमा–३, रुपन्देही
📞 9847593823 | 9857073823
#घरकोमन्दिर #पूजाकोठा #मन्दिरडिजाइन #फर्निचरडिजाइन

🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺विजया दशमीको अवसरमा Wow Furniture Studio असोज ३, ४ र ५ गते ३ दिन बन्द रहने जानक...
20/10/2026

🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺
विजया दशमीको अवसरमा Wow Furniture Studio असोज ३, ४ र ५ गते ३ दिन बन्द रहने जानकारी गराउँदछौँ।
यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साह छाओस्।
❤️ सम्पूर्ण ग्राहकवर्गमा हार्दिक शुभकामना!
— Wow Furniture Studio Family.

🙏 हार्दिक शुभकामना तथा धन्यवाद! 🙏विजयादशमीको शुभ टीका, दीपावलीको उज्यालो र छठ पर्वको पवित्रतासँगै तपाईंहरू सबैको जीवनमा ...
15/10/2026

🙏 हार्दिक शुभकामना तथा धन्यवाद! 🙏
विजयादशमीको शुभ टीका, दीपावलीको उज्यालो र छठ पर्वको पवित्रतासँगै तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। हरेक नयाँ सुरुवातले सफलता र हरेक सपनाले सुन्दर आकार पाओस्।
Wow Furniture Studio प्रति विश्वास, माया र साथ दिनुहुने हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनप्रति हृदयदेखि नै आभारी छौँ। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। आगामी दिनहरूमा पनि यस्तै माया र साथ पाइरहने अपेक्षा गर्दछौँ।
तपाईंहरू र तपाईंको परिवारमा सधैँ खुसी, उमङ्ग र समृद्धि छाइरहोस्।
विजयादशमी, दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🌸🙏
— Wow Furniture Studio परिवार ❤️

Crafting comfort. Designing lifestyles.
Experience the art of modern living with WOW Furniture Studio.
🏭Wow Furniture Studio
📍Tilottama-3
📲9847593823
📲9857073823


WOW Furniture Studio — Crafted for you.

🦚🪈 श्रीकृष्ण जन्माष्टमी विशेष OFFER! 🙏✨🏠 आफ्नो घरको मन्दिरलाई बनाउनुहोस् अझै दिव्य र आकर्षक 💙✨ कृष्ण जन्माष्टमीको पावन अ...
04/09/2026

🦚🪈 श्रीकृष्ण जन्माष्टमी विशेष OFFER! 🙏✨
🏠 आफ्नो घरको मन्दिरलाई बनाउनुहोस् अझै दिव्य र आकर्षक 💙
✨ कृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष छुट! 🎉
🙏 जय श्रीकृष्ण • राधे राधे ❤️
Wow Furniture Studio

🦚🪈 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा 🙏💙
जहाँ श्रद्धा हुन्छ, त्यहाँ भगवानको बास हुन्छ। ✨
आज श्रीकृष्णको दिव्य आगमनसँगै हरेक घरमा प्रेम, शान्ति र आनन्द फैलियोस्। 🦚🪈💙
जय श्रीकृष्ण! 🙏🚩
राधे राधे ❤️✨


Crafting comfort. Designing lifestyles.
Experience the art of modern living with WOW Furniture Studio.
🏭Wow Furniture Studio
📍Tilottama-3
📲9847593823
📲9857073823


WOW Furniture Studio — Crafted for you.

TikTok | Make Your Day

🛕 मन्दिरको पवित्र प्रवेशद्वारमा हाम्रो कला… 🙏✨साइटमै पुगेर फिटिङको काम अघि बढाउँदै, काठमा कुँदिएको देवी–देवताका आकृति, ॐ...
01/09/2026

🛕 मन्दिरको पवित्र प्रवेशद्वारमा हाम्रो कला… 🙏✨
साइटमै पुगेर फिटिङको काम अघि बढाउँदै, काठमा कुँदिएको देवी–देवताका आकृति, ॐ र स्वस्तिकका प्रतीक तथा सुन्दर परम्परागत बुट्टाहरूलाई एकै ठाउँमा जीवन्त बनाउँदैछौँ। 🌿🪵
कारीगरको मेहनतदेखि साइटको अन्तिम फिटिङसम्म—हरेक चरणमा गुणस्तर, धैर्य र कलाप्रतिको सम्मान। ❤️
काठमा कुँदिएको कला, आस्थासँग जोडिएको सुन्दरता। 🙏✨

On this Hanuman Jayanti, may strength, devotion, and discipline shape our lives—just like we shape your dream spaces at ...
02/04/2026

On this Hanuman Jayanti, may strength, devotion, and discipline shape our lives—just like we shape your dream spaces at Wow Furniture Studio.
♾️ 🔱 🕉️🛕

20/12/2025

Crafting comfort. Designing lifestyles.
Experience the art of modern living with WOW Furniture Studio.
🏭Wow Furniture Studio
📍Tilottama-3
📲9847593823
📲9857073823
🕉️🌿🌻

WOW Furniture Studio — Crafted for you.

18/12/2025

Time,carved in wood.🌻🌿🕓

Crafting comfort. Designing lifestyles.
Experience the art of modern living with WOW Furniture Studio.
🏭Wow Furniture Studio
📍Tilottama-3
📲9847593823
📲9857073823


WOW Furniture Studio — Crafted for you.

Address

Tilottama-03, Rupandehi
Butwal
32907

Telephone

+9779857083995

Website

Alerts

Be the first to know and let us send you an email when Wow Furniture Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wow Furniture Studio:

Shortcuts

Share