Mangalam Pipes

Mangalam Pipes Mangalam Pipes is Nepal’s first CPVC Pipes & Fittings manufacturer and leading polymer piping systems manufacturer and exporter from Nepal.

27/08/2026

Successful farming starts with timely and effective irrigation. Mangalam UltraFlo helps maintain a smooth and steady water flow, delivering the water your crops need across the field. With strong quality and reliable performance, it supports healthy crop growth, better yields, and greater confidence for farmers.
Because when you can rely on your irrigation, you can focus on growing better.



[Mangalam Pipes, UltraFlo Pipe, Irrigation Pipe Nepal, Agriculture Pipe, Farm Irrigation, Water Flow Pipe, Made in Nepal ]

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित सबैप्रति हाम्रो गहिरो दुःख र सहानुभूति। यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने ...
27/08/2026

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित सबैप्रति हाम्रो गहिरो दुःख र सहानुभूति। यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

यस कठिन घडीमा प्रभावित परिवारहरूसँग हामी साथमा छौँ। उद्धार तथा सहयोगमा खटिनुभएका सम्पूर्ण व्यक्ति तथा निकायप्रति हार्दिक आभार।

A safe home starts with safe wiringMangalam Wiresafe is made for secure and reliable electrical wiring, helping keep eve...
24/08/2026

A safe home starts with safe wiring
Mangalam Wiresafe is made for secure and reliable electrical wiring, helping keep every connection protected and every electrical point ready for everyday use.
From switches and lights to sockets and appliances, choose wiring you can rely on.

Hashtags:


[Mangalam Pipes, Wiresafe, Connection Pipe, Wiring, Made in Nepal]

16/08/2026

तातो पानीदेखि चिसो पानीसम्म, हरेक पानीको प्रवाहका लागि सही पाइपिङ Mangalam CPVC Pipe।

गुणस्तरीय सामग्री, मजबुत निर्माण र दीर्घकालीन टिकाउ ।

12/08/2026

सुरक्षित घरको आधार केवल बलियो निर्माण मात्र होइन, सुरक्षित विद्युत् प्रणाली पनि हो। उत्कृष्ट गुणस्तर र मजबुत बनावटले बनेको Mangalam WireSafe ले विद्युत्तिय तारलाई भित्ताभित्र सुरक्षित राख्दै बाहिरी असरबाट जोगाउँछ। भरपर्दो सुरक्षा, व्यवस्थित वायरिङ र दीर्घकालीन टिकाउका साथ, तपाईंको घरलाई वर्षौंसम्म सुरक्षित राख्ने विश्वासिलो साथ Mangalam WireSafe हो ।



[Mangalam Pipes, Wiresafe, Safety, Connection , Wiring Solutions , Made in Nepal ]

हरेक धारासम्म शुद्ध पानी, हरेक घरमा स्वास्थ्य र सुरक्षाको भरोसा। गुणस्तरीय सामग्री, मजबुत निर्माण र दीर्घकालीन टिकाउका स...
10/08/2026

हरेक धारासम्म शुद्ध पानी, हरेक घरमा स्वास्थ्य र सुरक्षाको भरोसा।
गुणस्तरीय सामग्री, मजबुत निर्माण र दीर्घकालीन टिकाउका साथ मंगलम पाइप तपाईंको घरको पानी वितरणमा भरपर्दो समाधान हो ।

07/08/2026

सुरक्षित पानी प्रवाहदेखि प्रभावकारी पाइपिङ प्रणालीसम्म, हरेक प्रयोगमा भरोसा र गुणस्तर प्रदान गर्ने Mangalam Pipes तपाईंको भरपर्दो पाइपिङ हो।
Mangalam Pipes सँग, ढुक्क जिन्दगीभर।

हरेक धारासम्म सफा  र शुद्ध पानीको  सुनिश्चित गर्न सही पाइपको छनोट गर्नु आवश्यक छ। उच्च गुणस्तरका पाइपहरूले पानीको शुद्धत...
04/08/2026

हरेक धारासम्म सफा र शुद्ध पानीको सुनिश्चित गर्न सही पाइपको छनोट गर्नु आवश्यक छ। उच्च गुणस्तरका पाइपहरूले पानीको शुद्धता कायम राख्नुका साथै दीर्घकालीन टिकाउ र विश्वसनीयता प्रदान गर्छ। स्वस्थ जीवनका लागि सुरक्षित पानीको आधार तयार गर्न गुणस्तरीय Mangalam Pipes प्रयोग गर्नुहोस्।

सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।
02/08/2026

सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।

🕸🕷MANGALAM PIPES - FOR EVERY HOME 🕷🕸
31/07/2026

🕸🕷MANGALAM PIPES - FOR EVERY HOME 🕷🕸

Address

Tirpureshwor,Teku Road
Kathmandu

Opening Hours

Monday 10:00 - 18:30
Tuesday 10:00 - 18:30
Wednesday 10:00 - 18:30
Thursday 10:00 - 18:30
Friday 10:00 - 18:30
Sunday 10:00 - 18:30

Telephone

+97715241734

Alerts

Be the first to know and let us send you an email when Mangalam Pipes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mangalam Pipes:

Shortcuts

Share