06/06/2026
Nepalese Youth Alliance को आयोजनामा
‘Know Your Vehicle’ नामक Free Training Workshop हुने भएको छ। Everest Auto Repair And Workshop सँगको collaboration मा सञ्चालन हुने यस workshop मा Car Care Basics र vehicle maintenance सम्बन्धी practical knowledge दिइनेछ।
Training Program अन्तर्गत vehicle introduction, basic car components, engine oil level check and top-up, coolant level check, spare tyre change, jump-starting a battery, tyre pressure check लगायतका विषय समेटिने आयोजकले जनाएको छ।
यो workshop Sunday, June 14 बिहान 10:00 बजे Everest Auto Repair and Workshop, Mitchell मा आयोजना हुनेछ। आफ्नो vehicle को basic care र maintenance सिक्न चाहनेहरूका लागि कार्यक्रम उपयोगी हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन poster मा दिइएको QR code scan गरी form भर्न पनि आग्रह गरिएको छ।
थप जानकारीका लागि 0450 342 332 वा 0450 558 353 मा सम्पर्क गर्न सकिनेछ।