Routine of Nepal bonda

Directions

Routine of Nepal bonda We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc.

🙏🌺चिच्याएर बर माग्ने मेला सत्यवती बजैको मन्दिर परिसरमा आजबाट सुरु भएको छ। मेला मंसिरको ८ गतेसम्म सञ्चालन हुने सत्यवती मन...
26/11/2026

🙏🌺चिच्याएर बर माग्ने मेला सत्यवती बजैको मन्दिर परिसरमा आजबाट सुरु भएको छ। मेला मंसिरको ८ गतेसम्म सञ्चालन हुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिले जनाएको छ।🌺🙏

सबैलाई राम्रो होस🙏🌺
25/11/2026

सबैलाई राम्रो होस🙏🌺

🙏🌺थानिमाइ ले रक्ष्ाा गरुन् 🙏🇳🇵
25/11/2026

🙏🌺थानिमाइ ले रक्ष्ाा गरुन् 🙏🇳🇵

🙏🇳🇵❤️Privileged to call on PM Balen Shah of Nepal on his visit to New Delhi this evening.India cherishes the special fri...
23/11/2026

🙏🇳🇵❤️Privileged to call on PM Balen Shah of Nepal on his visit to New Delhi this evening.

India cherishes the special friendship with Nepal. Look forward to his engagements with PM Narendra Modi tomorrow.

🇮🇳 🇳🇵🌺

🌺🇳🇵Shocking😱नेपालकी नम्बर १ कन्टेन्ट क्रिएटर ईभा गिरीले खेलेका दुईवटै फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ।😱😱
22/11/2026

🌺🇳🇵Shocking😱नेपालकी नम्बर १ कन्टेन्ट क्रिएटर ईभा गिरीले खेलेका दुईवटै फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ।😱😱

🙏पाल्पामा सुरु भयो अनौठो धार्मिक मेला! रातको अँध्यारोमा चिच्याएर वर माग्ने सत्यवती बज्यैको दर्शन गर्न भक्तजनको घुइँचो, म...
22/11/2026

🙏पाल्पामा सुरु भयो अनौठो धार्मिक मेला! रातको अँध्यारोमा चिच्याएर वर माग्ने सत्यवती बज्यैको दर्शन गर्न भक्तजनको घुइँचो, मनोकामना पूरा हुने जनविश्वास!

बुटवल-पाल्पाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल सत्यवती मन्दिरमा लाग्ने सत्यवती मेला आजदेखि सुरु भएको छ। हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा लाग्ने यस मेलामा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन्।सत्यवती मन्दिरमा पुगेर चिच्याएर वर मागे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। विशेषगरी रातको समयमा भक्तजनहरूले सत्यवती बज्यैसँग आफ्नो मनोकामना माग्ने परम्परा छ।यस मेलामा भक्तजनहरूले पूजा–आराधना गर्ने, भाकल चढाउने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन्।धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको सत्यवती मेला पाल्पाको प्रमुख धार्मिक आकर्षणमध्ये एक हो।सत्यवती बज्यैले सबैको मनोकामना पूरा गरून्। जय सत्यवती माता!

🙏🌺

🙏🙏प्रश्न धेरै उठेपनि एउटै उत्तर छ - चिच्याएर वर माग्दा पुराईदिने सत्यवती बजै । खाँचाे पर्नेले हाे वर माग्ने,माग्नुपर्नेह...
21/11/2026

🙏🙏प्रश्न धेरै उठेपनि एउटै उत्तर छ - चिच्याएर वर माग्दा पुराईदिने सत्यवती बजै ।
खाँचाे पर्नेले हाे वर माग्ने,माग्नुपर्नेहरु नै हाे चिच्याउन जाने । सत्यवती बजैसँग मागेर कसैले भिजा पाए,कसैले मिजा ! कसैले सम्पत्ति जाेडे,कसैले दम्पत्ति !
मागेरै पाईने भएपछि घाेक्राे फुल्लाउन ,किन कञ्जुस्याई ? यही ४-८ गतेसम्म पाल्पा,तिनाउ-४,सत्यवती गाउँमा आउनुस,चाहिएकाे माग्न । Db Gurung
वर माग्दा नि:शुल्क , मन लागेकाेले धन चढाउन पाउने छन् । वर प्राप्त भएपछि भाले,बाेका । नत्र परेवा उडाउने !🙏🙏

🙏🇳🇵Hail Shri Mahakal🌹🙏Today's Bhasmarti Shringar Darshan of Shri Mahakaleshwar Jyotirlinga, 20 November 2026 (Friday)🙏
20/11/2026

🙏🇳🇵Hail Shri Mahakal🌹🙏
Today's Bhasmarti Shringar Darshan of Shri Mahakaleshwar Jyotirlinga, 20 November 2026 (Friday)🙏

19/11/2026

🙏🌺🇳🇵

🙏🌺🇳🇵कानले नसुन्ने सत्यवती बज्यैको दर्शन गर्दा अनन्त फल प्राप्त हुने जनविश्वास रहिआएको छ। उहाँ केवल एक व्यक्तिको रूपमा मा...
19/11/2026

🙏🌺🇳🇵कानले नसुन्ने सत्यवती बज्यैको दर्शन गर्दा अनन्त फल प्राप्त हुने जनविश्वास रहिआएको छ। उहाँ केवल एक व्यक्तिको रूपमा मात्र नभई पवित्रता, आस्था र तपस्याकी प्रतिमूर्ति हुनुहुन्छ। उहाँको सानिध्यमा पुग्दा वा दर्शन मात्र गर्दा पनि मनमा शान्ति र आत्मिक आनन्दको अनुभूति हुन्छ भन्ने भक्तहरूको अटल विश्वास छ। भौतिक रूपमा सुन्ने शक्ति नभए पनि उहाँको दिव्य दृष्टि र आशीर्वादले भक्तजनहरूको मनोकामना पूरा गर्ने र जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने मान्यता रहिआएको छ। यसरी निष्कपट मन र श्रद्धापूर्वक सत्यवती बज्यैको दर्शन गर्नु भनेको अलौकिक शान्ति र पुण्य आर्जन गर्नु सरह हो।
जय सत्यवती बज्यै सारा जगतको कल्याण गर्नुस । 🕉️🙏
#सत्यवतीबज्यै #सत्यवतीदर्शन #सत्यवतीमन्दिर #सत्यवतीताल #आस्था #भक्ति #धार्मिकस्थल #नेपाल #पाल्पा 🙏🌺🇳🇵

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal bonda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share