19/10/2026
🎉 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
यस पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको आगमन होस्। सत्यको विजय र सकारात्मकताको प्रतीक यस महान् पर्वले सबैको जीवनमा नयाँ उत्साह र उमङ्ग ल्याओस्।
Dream Care परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏
Dream Care Group Pvt. Ltd.
Building Labs, Shaping Future.